नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा

विकल्प न्यूज/म्याग्दी पुस २१ गते ।   नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको पौष २३ गते ( भोली ) देखि सुरु हुने नवौँ जिल्ला अधिवेशनमा ५१० जना प्रतिनिधि छनौट भएका छन । अधिवेशनको पुर्व सन्ध्यामा बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हरिकृष्ण श्रेष्ठले जिल्ला भरबाट ५१० जना प्रतिनिधि छनौट गरिएको जानकारी दिनुभयो । प्रतिनिधिहरु … Continue reading नेकपा एमाले म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा